जन्मदिनको शुभकामना नेपालीमा | Happy Birthday Wishes in Nepali

 जन्मदिन तपाईंका साथीहरूका उत्कृष्ट गुणहरूको बारेमा बताउन र तपाईंको परिवारलाई उनीहरूले तपाईंको लागि कति अर्थ राख्छन् भनी देखाउनको लागि उत्तम बहाना हो। हुनसक्छ तपाईले पहिले नै आफ्नो उपहार योजना बनाउनुभएको छ, र अब मात्र समस्या भनेको सही जन्मदिनको शुभकामना नेपालीमा छनोट गर्नु हो। 


जन्मदिनको शुभकामना नेपालीमा धेरै मनपर्ने परिवारको सदस्य वा साथीलाई पठाउन राम्रो छ। राम्ररी बोलिएका उद्धरणहरूले केही रमाइलो जन्मदिनको ज्ञान प्रदान गर्दछ, जबकि हास्यास्पद इच्छाहरू मुस्कान र हाँसोका साथ उत्सवहरू सुरु गर्नका लागि उत्कृष्ट छन्!

जन्मदिनको शुभकामना नेपालीमा

साल भरमा एकदिन सबै भन्दा प्यारो हुन्छ,
जुन दिन तिमि जसो प्यारो मन्छेको जन्म दिन हुनछ ।
जन्म दिनको लाखौ लाख शुभकामना !

दुख के हो यसलाइ भुली जाउ,
बस हसरा जिन्दगी बिताउ।
जन्म दिन को शुभकामना।

बिगत लाइ बिरसी दिनुहोस,
भाबिस्य को लागी तय रहनहोस
ढेरै रामरो दिन कुरी रहेका छ,
आज देखी सबाई पिडा भुलिदिनुस।
जन्मदिनको धेरै धेरै शुभकामना !

आकाश मा जती तारा छ तेति नै तिमरो उमर हो,
मेरो येही नाई प्रार्थना छ ।
तपाईलाई जन्मदिनको शुभकामना
बसन्त ऋतुको फुलेको थुंगा तिमिलै
बरसा ऋतुको पहिलो थोपा तिमिलै,
शारद ऋतुको नया चमल्को खिर तिमिलै
शिशिर मास मा थर थर कामने यो दिल तिमिलै
के छ अरु आजा को दिन मा,

जन्म दिन को लाखौ लाख सुभकामना तिमिलै।
जन्म दिन को शुभ आबासार मा, दिम के उपहार तिमिलाई,
बस प्यारले सविकार गर, धेरै ढेरै माया तिमिलाई,
जन्म दिन को ढेरै ढेरै शुभकामना छ।

कामना छ सफालता को हरेक शिखर मा तपाइ को नाम हुनेछ
कदम कदम मा संसारले सलाम गर्नेछा
हिम्मतले हरेक मुस्किल हारुको सामना गरनु होला
प्रार्थना छ मेरो कि समय पानी एक दिन तपाइको गुलाम हुने छ
जन्म दिन को शुभकामना

फुल लाइ फुलबारी बढाई छ
सायर लै शायरी बढाई छ
चन्द्रमा लाइ चाँदनी बढाई छ
प्रेम लाइ प्रेमिका बढाई छ
मेरो तरफबाट तिमिलै, जन्म दिन बढाइ छ

हामी आशा गर्दछौं कि तपाईंले जन्मदिनको शुभकामना नेपालीमा आनन्द उठाउनुभएको छ, यस नेपालीमा जन्मदिनको स्टेटस साथीहरूलाई पनि फेसबुक जस्ता सोशल मिडियामा पठाउन सक्नुहुन्छ।


Post a Comment

0 Comments