Nepali Chutkila Part 1 | हस्दा हस्दा पेट दुख्यो

के तपाई इन्टरनेटमा Nepali Chutkila खोज्दै हुनुहुन्छ? तपाईं सहि ठाउँमा हुनुहुन्छ। हाँसो स्वास्थ्यको लागि धेरै राम्रो कुरा हो, यसले मानिसलाई निको पनि गर्छ। हाँसोले मनको पीडा हटाउँछ र मानिसको दिमाग सफा गर्छ त्यसैले आज हामीले तपाईलाई पनि हाँस्न र अरुलाई पनि हँसाउनको लागि यस्तै नयाँ Nepali Chutkila ल्याएका छौं । यदि तपाईंलाई यी हास्यास्पद नेपाली चुटकुलेहरू मनपर्छ भने, तिनीहरूलाई आफ्ना साथीहरूलाई पनि पठाउनुहोस्।

Nepali Chutkila List

शेरेले school मा गधा लगेर गयो ।

मेडम – शेरे तैले किन गधा लिएर आको छस ?

शेरे – हजुरले भन्नु भाको थियो मैले कस्ता कस्ता गधालाई मान्छे बनाकीछु भनि त्यसैले मैले पनि एस्को भला होला भनि लिएर आको ।


शेरे – तिमीले म मा एस्तो के खास देखेउ र बिहेको लागि ह गरिदियौ ।

शेरेको बुढी – तिमीलाई एकदिन भाडा धुन लाको देखेर नि मलाई भाडा धुन न पर्ला भनि ।

नागी ले खाली पेपर लाई चुमी राथ्यो ।

बेरे – यो के गर्दै छस ?

नागी – love later लाई चुमी राछु ।

बेरे – योत खाली छ त ?

नागी – आजकल बोलचाल बन्द छ ।

पुलिस – ढोका खोल हामी पुलिस हौ ।

शेरे – किन खोलू ?

पुलिस – तिमि संग कुरा गर्नुछ ।

शेरे – तिमीहरु कति जान छौ ?

पुलिस – तिन जान छौ ।

शेरे – तिमीहरु आपसमा कुरा गर मा संग time छैन ।

डाक्टर – तिम्रो 3 ओटा दात कसरि भाचियो ?

शेरे – बुढीले सारो रोटि बनाकी थी ।

डाक्टर – अनि खादिन भन्नु थियोनि ।

शेरे – तेही भनेर त हो ।

शेरे – बिहेपछि पहिलो पटक ससुराल गयो अनि सालीलाई सोध्यो साली तिम्रो गाऊ मा के महसुर छ ।

साली – भेनाजु हाम्रो गाऊमात एउटा कुरा महसुर थियो त्यो पनि हजुरले लैजानु भो ।

शेरे आज भोलि बुढीलाई कुट्दै छ ।

Post a Comment

0 Comments