२०८० का शुभ साइतहरू
२०८० का शुभ साइतहरू
HamroPatroमंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।
मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।
प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८० सालको मुख्य शुभ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।
विवाहको साइत
वैशाख १९, २०, २७ र २८ गते
जेठ २, ६, ७, १५, १६, २०, २१, २४ र २९ गते
असार ७, ८ र ११ गते
मङ्सिर १२, १३, १८, २१, २३, २८, २९ र ३० गते
माघ २, १६, १७, २१, २३ र २९ गते
फागुन १९, २१, २२, २३ र २४ गते
व्रतबन्धको साइत
वैशाख २४ गते
जेठ ८, १०, २२ र २५ गते
असार ४ गते
चैत ७, ८ र १४ गते
अन्नप्रासन
बैशाख ११, १४ र २० गते
जेठ ३, ८, १०, १५ र २५ गते
असार ६ र २० गते
साउन ३, ८, १२, १८ र २९ गते
असोज ४, १० र १७ गते
कार्तिक ९ र १६ गते
मंसिर १३, २१ र २९ गते
पुस ६ गते
माघ ३ र १७ गते
फाल्गुन १०, १७, २५ र ३० गते
चैत १४ र २८ गते
गृहारम्भ
बैशाख २० गते
कार्तिक ९ गते
मङ्सिर १३ गते
पुष ४ गते
फाल्गुन १० र १७ गते
गृहप्रवेश
जेठ ३, १५ र १७ गते
माघ ३ गते
फाल्गुन २३ र २४ गते
व्यपारिक प्रतिष्ठा प्रारम्भ
वैशाख २०, २४ र २८ गते
जेठ ३, ७, ८ र १५ गते
असार ६, १०, २०, २५, २९ र ३० गते
भाद्र ७, ११, १६, २१ र २५ गते
असोज ४ र ८ गते
कार्तिक ५, ९, १९ र २४ गते
मंसिर २, ७, ९, १३, १६ र २१ गते
पुष ४, १९ र २३ गते
माघ ३, १२ र १७ गते
फाल्गुन ३, १०, २० र २३ गते
चैत्र ३, ७, १४ र १७ गते
रुद्री जुर्ने दिनेहरू
वैशाख १९, २०, २१, २३, २६, २७, २८ र ३० गते
जेठ १,२,३, ७, १०,११,१२,१३, १५, १८, १९, २०, २२, २४, २५, २६, २८, ३१ र ३२ गते
असार १, ५, ८, ९, १०, १२, १५, १६, १७, १९, २२, २३, २५, २८, २९ र ३० गते
भाद्र ५, ६, ८, ११, १२, १३, १७, १८, १९, २१, २४, २५, २६ र ३१ गते
असोज ३, ४, ५, ९, १०, ११ र २९ गते
कार्तिक २, ३, ४, ६, ९, १५, १६, १७, १९, २३ र २४ गते
मङ्सिर २, ३, ५, ८, ९, १०, १२, १५, १६, १७, १९, २२, २३, २४ र २८ गते
पुस १, २, ३, ५, ८, ९, ११, १५, १६, १७, १९, २२, २३, २४ र २८ गते
माघ २, ३, ५, ८, ९, १०, १२, १५, १६, १७, १८, २०, २३, २४, २५ र २८ गते
फागुन २, ३, ४, ६, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४, २५ र २९ गते
चैत्र २, ३, ५, ८, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४ र २८ गते
अग्नि जुर्ने दिनहरु
वैशाख १९, २१, २३, २४, २६, २८ र ३० गते
जेठ २, ४, ७, ९, ११, १३, १५, १७, १९, २२, २४, २६, २९ र ३१ गते
असार १, ४, ६, ८, ११, १३, १५, १७, १९, २१, २३, २४, २६, २८, ३० र ३१ गते
भाद्र ६, ८, ११, १३, १५, १८, २०, २२, २४, २६ र ३१ गते
असोज २, ४, ६, ७, ९, ११, २८ र ३० गते
कार्तिक २, ४, ६, ८, १३, १५, १७, २० र २३ गते
मङ्सिर १, ३, ४, ६, ८, १०, १२, १४, १६, १७, १९, २१, २३, २५, २८ र ३० गते
पुष १, ३, ५, ७, ८, १०, १२, १३, १६, १८, २०, २२, २४ र २७ गते
माघ १, ३, ५, ८, १०, १२, १४, १६, १८, २०, २२, २४, २६ र २८ गते
फागुन १, ३, ५, ६, ८, १०, १२, १४, १६, १८, २१, २३, २५, २८ र ३० गते
चैत्र ३, ५, ७, ९, ११, १३, १५, १७, १८, २०, २२, २४, २५, २८ र ३० गते
नोट: काम्य कर्म ( विवाह, व्रतबन्ध, सप्ताह, यज्ञ, महायज्ञ, गृहारम्भ, गृह प्रवेश, इनार खन्ने आदि ) बाहेक नित्य र नैमित्तिक ( दैनिक पूजा, वार्षिक तिथिमा आउने सम्पूर्ण पूजा, नामकरण, अन्न प्राशन, जन्मोत्सव, आदि ) कर्म गुरु र शुक्रको अस्त भएको बेलामा पनि गर्न सकिन्छ । उपरोक्त शुभ दिनहरू एकदमै शुभ दिनहरू हुन् । यसभन्दा अरु शुभ दिनहरूको विकल्प चाहिएमा या आपतकालमा पूजा गर्न परे विशेष दिन पारेर या विज्ञ गुरुहरूको परामर्श लिएर मात्र शुभ कार्यको थालनी गर्नुहोला । अस्तु ॥
- ज्यो.प. नारायणप्रसाद दुलाल
from हाम्रो पात्रो "https://ift.tt/EjqcRK4"
via IFTTT
Post a Comment
0 Comments