२०८० का शुभ साइतहरू

२०८० का शुभ साइतहरू

HamroPatro

मंगलम् भगवान विष्णु: मंगलम् गरूडध्वजः ।

मंगलम् पुण्डरीकाक्ष: मंगलाय तनोहरि: ।।

प्रस्तुत छः हाम्रो पात्रोका सम्पूर्ण प्रयोगकर्ता परिवारहरूको जानकारीका लागि २०८० सालको मुख्य शुभ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, अन्नप्रासन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा, रुद्री जुर्ने दिनहरू, अग्नि जुर्ने दिनहरूको संक्षिप्त जानकारी ।

विवाहको साइत

वैशाख     १९, २०, २७ र २८ गते

जेठ         २, ६, ७, १५, १६, २०, २१, २४ र २९ गते

असार      ७, ८ र ११ गते

मङ्सिर   १२, १३, १८, २१, २३, २८, २९ र ३० गते

माघ         २, १६, १७, २१, २३ र २९ गते

फागुन     १९, २१, २२, २३ र २४ गते

व्रतबन्धको साइत

वैशाख     २४ गते

जेठ         ८, १०, २२ र २५ गते

असार     ४ गते

चैत         ७, ८ र १४ गते

अन्नप्रासन

बैशाख         ११, १४ र २० गते

जेठ              ३, ८, १०, १५ र २५ गते

असार          ६ र २० गते

साउन          ३, ८, १२, १८ र २९ गते

असोज         ४, १० र १७ गते

कार्तिक        ९ र १६ गते

मंसिर           १३, २१ र २९ गते

पुस              ६ गते

माघ             ३ र १७ गते

फाल्गुन        १०, १७, २५ र ३० गते

चैत              १४ र २८ गते

गृहारम्भ

बैशाख          २० गते

कार्तिक         ९ गते

मङ्सिर         १३ गते

पुष                 ४ गते

फाल्गुन          १० र १७ गते

गृहप्रवेश

जेठ         ३, १५ र १७ गते

माघ         ३ गते

फाल्गुन    २३ र २४ गते

व्यपारिक प्रतिष्ठा प्रारम्भ

वैशाख     २०, २४ र २८ गते

जेठ         ३, ७, ८ र १५ गते

असार      ६, १०, २०, २५, २९ र ३० गते

भाद्र         ७, ११, १६, २१ र २५ गते

असोज     ४ र ८ गते

कार्तिक    ५, ९, १९ र २४ गते

मंसिर       २, ७, ९, १३, १६ र २१ गते

पुष           ४, १९ र २३ गते

माघ          ३, १२ र १७ गते

फाल्गुन     ३, १०, २० र २३ गते

चैत्र            ३, ७, १४ र १७ गते

रुद्री जुर्ने दिनेहरू

वैशाख         १९, २०, २१, २३, २६, २७, २८ र ३० गते

जेठ              १,२,३, ७, १०,११,१२,१३, १५, १८, १९, २०, २२, २४, २५, २६, २८, ३१ र ३२ गते

असार          १, ५, ८, ९, १०, १२, १५, १६, १७, १९, २२, २३, २५, २८, २९ र ३० गते

भाद्र              ५, ६, ८, ११, १२, १३, १७, १८, १९, २१, २४, २५, २६ र ३१ गते

असोज          ३, ४, ५, ९, १०, ११ र २९ गते

कार्तिक         २, ३, ४, ६, ९, १५, १६, १७, १९, २३ र २४ गते

मङ्सिर         २, ३, ५, ८, ९, १०, १२, १५, १६, १७, १९, २२, २३, २४ र २८ गते

पुस                १, २, ३, ५, ८, ९, ११, १५, १६, १७, १९, २२, २३, २४ र २८ गते

माघ               २, ३, ५, ८, ९, १०, १२, १५, १६, १७, १८, २०, २३, २४, २५ र २८ गते

फागुन            २, ३, ४, ६, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४, २५ र २९ गते

चैत्र                 २, ३, ५, ८, ९, १०, ११, १३, १६, १७, १८, २०, २३, २४ र २८ गते

अग्नि जुर्ने दिनहरु

वैशाख         १९, २१, २३, २४, २६, २८ र ३० गते

 जेठ             २, ४, ७, ९, ११, १३, १५, १७, १९, २२, २४, २६, २९ र ३१ गते

असार          १, ४, ६, ८, ११, १३, १५, १७, १९, २१, २३, २४, २६, २८, ३० र ३१ गते

भाद्र             ६, ८, ११, १३, १५, १८, २०, २२, २४, २६ र ३१ गते

असोज         २, ४, ६, ७, ९, ११, २८ र ३० गते

कार्तिक        २, ४, ६, ८, १३, १५, १७, २० र २३ गते

मङ्सिर        १, ३, ४, ६, ८, १०, १२, १४, १६, १७, १९, २१, २३, २५, २८ र ३० गते

पुष               १, ३, ५, ७, ८, १०, १२, १३, १६, १८, २०, २२, २४ र २७ गते

माघ             १, ३, ५, ८, १०, १२, १४, १६, १८, २०, २२, २४, २६ र २८ गते

फागुन         १, ३, ५, ६, ८, १०, १२, १४, १६, १८, २१, २३, २५, २८ र ३० गते

चैत्र              ३, ५, ७, ९, ११, १३, १५, १७, १८, २०, २२, २४, २५, २८ र ३० गते

नोट: काम्य कर्म ( विवाह, व्रतबन्ध, सप्ताह, यज्ञ, महायज्ञ, गृहारम्भ, गृह प्रवेश, इनार खन्ने आदि ) बाहेक नित्य र नैमित्तिक ( दैनिक पूजा, वार्षिक तिथिमा आउने सम्पूर्ण पूजा, नामकरण, अन्न प्राशन, जन्मोत्सव, आदि ) कर्म गुरु र शुक्रको अस्त भएको बेलामा पनि गर्न सकिन्छ । उपरोक्त शुभ दिनहरू एकदमै शुभ दिनहरू हुन् । यसभन्दा अरु शुभ दिनहरूको विकल्प चाहिएमा या आपतकालमा पूजा गर्न परे विशेष दिन पारेर या विज्ञ गुरुहरूको परामर्श लिएर मात्र शुभ कार्यको थालनी गर्नुहोला । अस्तु ॥

- ज्यो.प. नारायणप्रसाद दुलाल



from हाम्रो पात्रो "https://ift.tt/EjqcRK4"
via IFTTT

Post a Comment

0 Comments