म ठुलो भयछु

म ठुलो भयछु

मोहन देबकोटा

खुवाउदिनान आमाले जुठो भात, म ठुलो भयछु

त्यही थालिमा यो धोएको हात, म ठुलो भयछु

बुवाको छातिमा खुट्टा राखि सुतेको सपना देखे

उठ्दा बिरानो ठाउँ यो बिरानो रात, म ठुलो भयछु !!

------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्



from हाम्रो पात्रो "https://ift.tt/EmHyhD9"
via IFTTT

Post a Comment

0 Comments