रुने बनायौ

रुने बनायौ

दिल बोहरा

हाँसी हाँसी मलाई, आखिर रुने बनायौ

माया गर्छु भनेर, आज एक्लै हुने बनायौं

पर्ख तिमीलाई यी, आँसुको सराप लाग्नेछ कुनै दिन

आखिर तिम्रै याद मा, आँसुले मुख धुने बनायौ !!

--------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्



from हाम्रो पात्रो "https://ift.tt/fyrIXPd"
via IFTTT

Post a Comment

0 Comments